वि.सं:
नेपाल संवत: ११४५ दिल्लाथ्व षष्ठी - ६
सुरक्षित आप्रवासन कार्यक्रम (सामी) सञ्चालनका लागि प्रदेश कार्यक्रम संयोजक र सूचना तथा परामर्शकर्ताको करारमा पदपूर्ति गर्ने सम्बन्धमा विज्ञापन नम्बर ०१/२०८१/०८२, प्रदेश कार्यक्रम संयोजक, सातौं सरह पद र विज्ञापन नम्बर ०२/२०८१/०८२, सूचना तथा परामर्शकर्ता, पाँचौं सरह पदमा दरखास्त परेका उम्मेदवारहरूको मिति २०८२/०१/२१ संक्षिप्त सूची प्रकाशन गरिएकोमा उक्त प्रकाशित सूचना अनुसारको उम्मेदवारहरूको प्रयोगात्मक परीक्षा देहायको मिति, समय र स्थानमा गर्ने निर्णय भएकाले पदपूर्ति सिफारिस समितिको मिति २०८२/०३/०२ गतेको निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ।