जानकारी
गन्तब्य कर्णाली
कर्णाली प्रदेशको पर्यटन क्षेत्रको जानकारी उल्लेख गरिएको सानो हाते पुस्तिका ।
प्राइभेट फर्म नविकरणको समयावधी थप गर्ने सम्बन्धमा
प्राइभेट फर्म रजिष्ट्रेशन नियमानवी, २०३४ (बाह्रौ संशोधन समेत) काे नियम १० काे उपनियम (१) बमोजिमको नविकरण दस्तुर र जरिवाना लिइ प्राइभेट फर्महरुको नविकरण गर्न कर्णाली प्रदेश सरकारकाे मिति २०७७।७।८ को निर्णय अनुसार नविकरणको समयावधी २०७७ साल पुष मसान्त सम्म थप भएकाे व्यहोरा जानकारीकाे लागि अनुराेध छ
Pagination
- Previous page ‹‹
- Page 9
- Next page ››