जानकारी

स्तरवृद्धीका लागि पेश भएको विवरण

मुख्यमन्त्री तथा  मन्त्रीपरिषदको कार्यालय, कर्णाली प्रदेश, सुर्खेतको मिति २०८०/०९/०८ गतेको सूचना बमोजिम स्तरवृद्धि प्रयोजनको लागि तोकिएको मिति भित्र यस उधोग, पर्यटन, वन तथा वातावरण  मन्त्रालयमा दर्ता भएका निवेदनहरुको विवरण मिति २०८०/०/२९ गते (सचीवस्तर) को निर्णयानुसार सम्बन्धीत सबैको जानकारीको लागि प्रकाशन गरिएको छ। आवस्यक प्रक्रिया पूरा गरि स्तरवृद्धि भएको  सुचना पछि प्रकाशन गरिने छ।