जानकारी

कर्णाली प्रदेशको वन नियमावली,२०८० राय सुझाव सङ्कलन गर्ने प्रयोजनार्थ अन्तिम मस्यौदा

सरोकारवाला सम्पूर्णले मस्यौदाका सम्वन्धमा कुनै राय  सुझाव भए ७(सात) दिनभित्र लिखित तथा मन्त्रालयको इमेल  moitfe@karnali.gov.np र khagen5674@gmail.com मा उपलब्ध गराई दिनु हुन अनुरोध छ।

कर्णाली प्रदेशको पर्यटन नियमावली,२०८० राय सुझाव सङ्कलन गर्ने प्रयोजनार्थ अन्तिम मस्यौदा