०७७/०७८

प्राइभेट फर्म नविकरणको समयावधी थप गर्ने सम्बन्धमा

प्राइभेट फर्म रजिष्ट्रेशन नियमानवी, २०३४ (बाह्रौ संशोधन समेत) काे नियम १० काे उपनियम (१) बमोजिमको नविकरण दस्तुर र जरिवाना लिइ प्राइभेट फर्महरुको नविकरण गर्न कर्णाली प्रदेश सरकारकाे मिति २०७७।७।८ को निर्णय अनुसार नविकरणको समयावधी २०७७ साल पुष मसान्त सम्म थप भएकाे व्यहोरा जानकारीकाे लागि अनुराेध छ